Hino do Nepal

Hino do Nepal 歌词

时长0:56
原文语言NE
浏览量3K
歌词坐标

原文歌词

NE
暂时没有翻译,当前显示原文歌词。
18
सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भई फैलिएका, मेची-महाकाली। प्रकृतिका कोटि-कोटि सम्पदाको आँचल वीरहरूका रगतले स्वतन्त्र र अटल। ज्ञानभूमि, शान्तिभूमि, तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल। बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।।